Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ०६ गते आइतबार

नेविसंघ कञ्चनपुरद्वारा विपि स्मृति दिवसको अवसरमा अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

नेपाल विद्यार्थी संघ कञ्चनपुरले  अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
आइतबार विपि कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा महेन्द्रनगर स्थित समाजकल्याण अञ्चल बाल अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको नेपाल विद्यार्थी संघ जनज्योति क्याम्पस महेन्द्रनगर का सभापति गोविन्द राज जोशीले  बताए ।

नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीन बहादुर सिंह, नेपाली कांग्रेसका नेता प्रेम विष्ट लगाएत नेविसंघका नेता तथा विद्यार्थीहरुको उपस्तिथिमा बालबालिकाहरुलाई कापी कलम लगाएतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।

नेविसंघ कञ्चनपुरले विद्यार्थीहरुको हकहित तथा अधिकार संगै निरन्तर यस्ता सामाजिक कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>