Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ साउन ०६ गते आइतबार

निर्माण ब्यावसायीकाे भुक्तानी आन्दाेलनमा बहुमतकाे एक्यवद्धता

नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले निर्माण व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ ।र नेकपा बहुमत कञ्चनपुरले निर्माण व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको हो । आइतबार बहुमतले एक प्रेस नोट जारी गर्दै निर्माण व्यवसायी जस्तो राष्ट्रको महत्वपूण क्षेत्रमा सरकार पक्षले देखाएको गैर जिम्मेबारीको पराकाष्ठा भएको भन्दै घोर भत्र्सना गरेको छ । बहुमत कञ्चनपुरका संयोजक नक्सालले हस्ताक्षर गरेको विज्ञतीमा निर्माण व्यवसायीको जायज मागप्रति ऐक्यबद्धता जाहेर गर्दै समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण गराएको छ । गत विगतका बर्षहरुमा कञ्चनपुरका निर्माण व्यवसायीहरुले जिल्लाभरीका विभिन्न सरकारी कार्यालयबाट काम गरे बाफत भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिएका छन । निर्माण व्यवसायी संघले चालु आर्थिक बर्ष ०८१÷०८२शुरुवात भएकै दिनदेखि भुक्तानी नगरेका कार्यालयमा धर्ना र तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>