Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १४ गते सोमबार

कृष्णपुर नगरपालिकाको गुलरियामा मोटरसाइकले ठक्कर दिएपछि पैदल यात्रस्को मृत्यु भएको छ । कृष्णपुर–५ चिनिमिलमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेमराज चौधरीको मृत्यु भएको हो ।

सु.प्र.प ०१००९प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कृष्णपुर नगरपालिका ६ का हेम राज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

मोटरसाइकल चालक राजकुमार रानालाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>