Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १७ गते बिहिबार

पाटनमा उप मेयर हुदाहुदै वडा अध्यक्षलाई दिईयाे कार्यबाहक

बैतडी जिल्लाको पाटन नगरपालिकामा उपमेयर हुँदाहुँदै कार्यबाहक मेयरको जिम्मेवारी वडाध्यक्षलाई दिइएको छ। पाटनका मेयर गौरि सिंह रावल काठमाडौं आएका बेला उपमेयर हुँदाहुँदै वडा नम्बर १० का अध्यक्ष धनबहादुर कुंवरलाई कार्यबाहक मेयरको जिम्मेवारी दिइएको हो।
साउन १६ गते बैतडीको गोठालापानीमा रहेको अपि होटलको सभाहलमा यूएनएफपिए र सीएमसी नेपालको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको समन्वयमा भएको लैङ्गकि हिंसा न्यूनीकरण सम्बन्धि जिल्ला स्तरीय गोष्ठीमा पाटनका उपप्रमुख कमल सिंह बोहरा र पाटन १० का वडाध्यक्ष कुंवर दुवै जनाको उपस्थिति देखिन्छ। तर उपस्थितिमा बोहरा उपप्रमुखकै हैसियतामा र वडाध्यक्ष कुंवर भने कार्यबाहक मेयरको हैसियतमा उपस्थित भएको देखिन्छ। 
यसअघि समेत यस्तो प्रकृतिको घटना भइसकेकोले सर्वोच्च अदालतले समेत यस्तो नगर्नु भनेर आदेश दिएको थियो । सर्वोच्चको आदेश र स्थानीय तह संचालन ऐन तथा कानुनलाई समेत अवज्ञा गर्दै नियमविपरीत उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको देखिएको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>