Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १८ गते शुक्रबार

दाेधारा चाँदनीमा पुनः बाघ देखियाे, पुष्टि हुन सकेन प्रहरि, सुरक्षाकर्मी परिचालन

कञ्चनपुरको दोधारा चाँदनीमा फेरि देखियो अर्को बाघ देखिएको स्थानियले बताएका छन। आज (शुक्रबार) दोधारा चाँदनी नगरपालिका-२ मा फेरि अर्को बाघ देखिएको हो। सुरक्षा कर्मि परिचालन गरेकाे र पुष्टि हुन नसकेकाे कंचनपुर प्रहरिले बताएको छ ।

यस अगाडि आज बिहानमात्रै दोधारा चाँदनी नगरपालिका-२ कै २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई नियन्त्रणमा लिएको थियो। 

बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।

बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको थियो।अहिले सो बाघलाई उपचार गरेर शुक्लाफाटास्थित खोरमा राखिएको र उक्त बाघहरु भारतीय क्षेत्रबाट आएको हुनसक्ने अनुमान छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>