Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०७ गते शुक्रबार

क्रान्तिकारी युवाले मागे खाना, खाजा र अनुदान खर्चकाे  सुचना

नेकपा बहुमत निकट युवा संगठन क्रान्तिकारी युवा संगठन नेपाल कंचनपुरले कंचनपुरका २ कार्यालयमा सुचना माग गरेकाे छ । 
कंचनपुरकाे भिमदत्त नगरपालिकाको खाजा तथा खाना र सवारी साधन मर्मत खर्च कुन होटल मा खाना र खाजा खर्च विवरण र कुन ग्यारेज मा कति खर्च गाडि को किसिम सहित भएकाे हाे उल्लेखित विवरण उपलब्ध गरिदिन निवेदन गरेकाे छ ।
 यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर संग आ.ब २०८०/०८१ मा यो कार्यलय बाट गएको अनुदान कुन नगरपालिका मा कति र बजेट शिर्षक सहित उपलब्ध गराउन अनुराेध गरकाे निवेदन दिएकाे छ ।
संगठनका संयाेजक भुवन प्रसाद भट्ट हस्ताक्षरित निवेनमा भनिएकाे छ विभिन्न ठाउँबाट गुनासा आएका कारण सुचना माग गरेकाे उल्लेख गरेकाे छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>