Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १४ गते शुक्रबार

हवाहुरिले रुख ढलाउदा सिद्धनाथ माबिकाे शाैचालयमा क्षति

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी स्थित सिद्धनाथ माध्यमिक विद्यालयका शौचालयमा क्षति भएको छ। मंगलबार साँझ आएका हावाहुरीले जामुनको रुख ढल्दा विद्यालयका दुई वटा शौचालयमा क्षति भएको हो। शौचालयमाथि रुख ढल्दा क्षति भएको विद्यालयका प्रधानाध्यापक गोविन्द ढाँटले बताए। उनका अनुसार २ वटा शौचालय र २ वटा ड्रममा क्षति पुगेको छ।
 
शौचालय भत्किएपछि विद्यार्थी र शिक्षकलाई शौच गर्न समस्या भइरहेको उनको भनाई छ। ‘शौचालय मर्मतका लागि नगरपालिकाको शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग आग्रह गरेका छौं,’ उनले भने, ‘आज विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर आवश्यक सहयोगका लागि नगरपालिकालाई लेखी पठाउँछौं।’ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>