Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
राजस्थान
२०८१ असोज २० गते आइतबार

सन्सार भरिको समाज स्वास्थ्य र स्वच्छ हुन जरुरी छ , भारतिय रास्ट्रपति मुर्मु ।

रामसिह ठगुन्ना

भारतीय रास्ट्रपति द्रोपति मुर्मुले सन्सार भरिको समाज स्वस्थ र स्वच्छ हुन जरुरि रहेको बताउनु भएको छ  । मानव जिवन स्वस्थ्य भयो भने मात्र समाजको बिकास हुने उहाले बताउनु भएको छ ।भारतको राजिस्थान राज्यको सान्तिवन आबु रोड्मा ब्राह्ममाकुमारिजले आयोजना गरेको  वैश्विक शिखर सम्मेलन उदघाटन गर्दै रास्ट्रपति मुर्मुले अर्गानिक खाना सङगै अर्गानिक खेति प्रणालीमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।
 शिखर सम्मेलनले शान्ति र स्वच्छता सन्सारभरि फैलाउन महत्वोपुर्ण भुमिका निर्वाह गर्ने भन्दै अध्यात्मले आर्थ बिचार र समाज परिबर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु  भएको छ ।
स्वच्छता बाहिरि बतावरणमा मत्र नभएर विचारमा र मनमा हुनुपर्ने भन्दै रास्ट्रपति मुर्मुले शुद्ध समाजका लागि शुद्ध खाना र शुद्ध उत्पादन हुनुपर्ने बताउनु भएको छ ।पछिल्लो समयमा बिसाक्त खानाहरुले मानिसहरुको स्वस्थ्य बिगारिरहेको भन्दै अर्गानिक खाना र तेसका लागी अर्गानिक उत्पादन प्रणालिमा ध्यान दिनुपर्ने उहाको भानाइ रहेको छ ।
 भारत्ले स्वच्छताभारत अभियान संचालन गरेको १० बर्ष भएको भन्दै स्वच्छ जल स्वच्छ खाना लगायत हरेक कुराले मानव जिवनमा सुधार गर्ने उहाले बताउनु भएको छ ।
ग्लोबल वार्निङ्ग पछिल्लो समयमा चुनौतिको रुपमा देखिएको र मौसममा हुने फेर बदलका कारण बाढी प्रकोप र ठुल ठुला दुर्घटना भैरहेको भन्दै सबै देशहरु मिलेर यसको सामना गर्नुपर्ने समेत बताउनु भएको छ । प्रयावरणमा सुधार गरेर एसलाइ कम गर्न सकिने उहाको भनाइ रहेको छ । विश्व शान्तिको अभियान शान्तिवन बाटै शुरु गर्नु पर्ने समेत उहाले बताउनु भएको छ । शान्तिवनमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न देशबाट ५ हजार भन्दा बढिको सहभागिता रहेको थियो । भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटि शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा उप प्रमुख कल्पना पन्त जोशि लगायतका सहभागि रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>