Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २१ गते सोमबार

बहुमतले गरे खुलेआम घुस लिएका मालपाेत अधिकृत लाई कार्यालय निशेष

सेवाग्राहीबाट किस्ताबस्दीमा खुलेयाम घुस लिने मालपोत कार्यालय बैतडीका हाकिम अशोक सार्कीलाई नेकपा बहुमत निकट युवाले कार्यालय प्रवेस रोक लगाएको छ । 

मालपोत कार्यालय प्रमुख सार्कीले खुलेयाम कार्यकक्षमै नगर्दै घुस लिएको घटना सार्वजनिक भएसंगै नेकपा बहुमत बैतडीले घुस्याहा कर्मचारी भन्दै कार्यालय प्रमुखलाई कार्यालय प्रवेसमा रोक लगाएको हो । 

बहुमत सुदूरपश्चिम प्रदेशका इन्चार्ज दिपेन्द्र सिह ऐरीले राज्यका निकायले भ्रष्टाचारी कर्मचारीमाथि कार्बाही नगरेपछि संगठनले गरेको बताए । उनका अनुसार बहुमत निकट युवा संगठन बैतडीले सोमबार कार्यालयमा कालोब्यानर टाँस्दै भ्रंष्टाचार हाकिम कर्मचारीमाथि कार्बाहीको माग अघि सारेको छ । बहुमत निकट युवाले अख्तियार सहितका सरकारले भ्रष्टाचारी कर्मचारीमाथि कार्बाही नगरे संगठनले जनकार्बाही गर्ने चेतावनी दिएकोछ । मालपोतका हाकिम नै कार्यालयमा यसरी खुलेयाम घुस लिन नछाडेपछि नागरिकको नजरमा मालपोत भ्रष्टाचारको नाङगो आँखडा बनेकोछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>