Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०७ गते बुधबार

नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताकाे विजता बने हेटाैडाका क्षितिज भण्डारी

 कञ्चनपुरको वेदकोट नगरपालिकामा जारि राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका  नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा हेटाैडाका क्षितिज भण्डारी विजेता बनेका छन् । मंगलबार नाै वटै चरणका   खेल सम्पन्न हुदाँ भण्डारी प्रथम भएका हुन् । उनले ७, ५ पाेइन्टस हासिल गरेका हुन् । 
त्यस्तै प्रतियाेगितामा राैतहटका रुपेश जैशवाल दाेस्रो र कैलाली दिर्घराज जाेशीले  तृतीय स्थान हासिल गरेका छन् । 
नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डमा खेलाईएकाे थियाे ।
त्यस्तै र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप अन्तरगतका खेल मंगलबारबाट सुरु  भएका छन् ।  यसमा ४५ बढि खेलाडीकाे सहभागीता रहेकाे छ । 
र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप स्विस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रति चालको गरि  नाै राउण्डमा खेलाईने छ । जसमा ६ चरण सम्पन्न भईसकेकाे आयोजकले जनाएकाे छ ।
बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन छन् । 
 नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे प्रतियाेगिता कार्तिक ७ मा समापन हुनेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>