Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०५ गते शुक्रबार

सिद्धनाथ मन्दिर समितिको उपाध्यक्षको लागि दौडमा नाथ

सिद्धनाथ मन्दिर ब्यावस्थापन समिति उपाध्यक्ष पदमा यज्ञराज नाथले उमेदवारि दिएका छन ।
कञ्चनपुर जिल्ला को भीमदत्त नगरपालिका को वार्ड नम्बर ०९ ब्रह्मदेव स्थित रहेको प्राचिन सिद्वनाथ मन्दिर संरक्षण समिति ब्रह्मदेवको निर्वाचन यहि पुस ९ गते हुन गईरहेको छ, उक्त निर्वाचनमा उपाध्यक्ष पदका लागि नेकपा एमाले को सक्रिय राजनीतिक यात्रामा रहेका युवा नेता यज्ञराज नाथ ले उमेदवारी दर्ता गरेका छन ।
नाथ क्रिकेट खेल लगायतका स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय युवा हुन । नाथ मन्दिर संरक्षण समिति को निर्वाचन मा सबै भन्दा कान्छा उमेदवार पनि हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>