Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०६ गते शनिबार

बिज्ञान बिषयमा रुचि बढाउन विद्यालय धाउदै ब्यासका उपाध्यक्ष कुवर

जिल्लाको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर विज्ञान सामग्री सहित पालिका स्थित माध्यमिक विद्यालयहरुमा पुग्ने गरेका छन्।आफू निर्वाचित भए लगत्तै आव २०७९ /८० देखि विद्यार्थीहरुमा विज्ञानप्रति रुचि बढाउनका लागि सुरुका वर्ष कक्षा ९ र १० मा पढ्ने विद्यार्थीलाई पेरियोडिक टेबल वितरण गरिएको र दोस्रो वर्ष देखि कक्षा ९ मा अध्यनरत पालिकाका सबै माविहरुका करिब २०० जनालाई वितरण गरिने गरेको उपाध्यक्ष कुँवरले बताएका छन्।यो वर्ष पनि विगत जस्तै पेरियोडिक टेबल वितरण गरिएको र आफू एक विज्ञान शिक्षक भएको नाताले हरेक विद्यार्थीमा उक्त बिषयप्रति रुची बढाउन आफै हरेक विद्यालयमा गएर कक्षा अवलोकन समेत गर्ने गरेको बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>