हाेली खेलेर संकलित रकम दुर्घटनामा घाइते जाेशीलाई हस्तान्तरण गरिएकाे छ । श्री गलैनाथ होली कमिटी शैल्यशिखर ८ झरकाडा झरकडा दार्चुलाले होलि खेलेर संकलन भएकाे रकम हस्तान्तरण गरेका हुन ।
पदमराज जोशी संयोजक, धिरेन्द्र जोशी कोषाध्यक्ष रहनु भएको कमिटिले गाउँमा हाेली खेलेका थिए।तीन दिन सम्म खेलेको होलीको संकलित रकम रु ८१,०८३/= (एकासी हजार त्रियासी) संकलन भएको कोषाध्यक्ष धिरेन्द्र जोशीले वताए। संकलित रकम मध्ये मोटरसाईकल दुर्घटनामा परि घाईते भएका केशव दत्त जोशीलाई ५,५,५५/-(पाचहजार पाचसय पचपन्न )सहयोग गरेको प्रेमवल्लव जोशीले वताउनु भयो।वाकि संकलित रकम वाट गलैनाथ होलि कमिटि समितिको निर्णयवाट विगतवर्षहरु झै विहे,वर्तवन्ध तथा मन्दिरहरुमा पुजा आजाका लागि आवस्यक भाडाकुडा खरिद गरिने होलि कमिटिका संयोजक पदमराज जोशीले वताउनु भयो।
वहाँका अनुसार संस्कृति परम्परा जगेर्ना संगै गाउँ समाजमा सर।सहयाेग गर्न समेत हाेलीले सहयाेग पुग्ने बताउनु भयाे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया