Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०१ गते शुक्रबार

भिमदत्तमा भट्टकाे घरमा आगलागी
फायल फाेटाे

कञ्चनपुरको एक घरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० तुम्डानीमा कृष्ण भट्टको एक तले कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ। खाना बनाउने ग्याँस लिक हुँँदा आगलागी भएको जनाइएको छ। उक्त आगलागीबाट नगद ६० हजार सहित घरभित्र रहेका सबै सरसमान जलि करिब एकलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घरधनी भट्टले घर र सरसनमान, नगद सबै गर्दा करिव चार पाँच लाखकाे क्षति भएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>