Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०४ गते सोमबार

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद रिक्त हुने भएसँगै नयाँ नेतृत्व छनोटका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये एक जनालाई प्रहरी प्रमुख नियुक्त गर्नेछ।

हालका आईजीपी बसन्तबहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकारीहरू आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। कुँवरसँगै एआईजी टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल, र ध्रुवराज राउत पनि सेवा निवृत्त हुँदैछन्।

दीपक थापा नयाँ आइजी

नयाँ आईजीपीका लागि अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। तर दीपक थापा वरिष्ठता र कार्यकुशलताको आधारमा प्रहरी प्रमुख नियुक्त हुन लागेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>