Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २० गते बुधबार

समाजवादि सुदुरपश्चिमकाे अध्यक्षमा खड्का

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्।
नेकपा एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत प्रदेश कमिटी चयन गरेको हो। एकीकृत समाजवादी सुदूरपश्चिमको उपाध्यक्षमा धनबहादुर बोहरा, शिवबहादुर कुँवर, सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन्। 
यसैगरी नेकपा एकीकृत समाजवादीको उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>