कञ्चनपुरमा अवैध काठ र डल्लबसहित एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-४ क्याम्पस टोलबाट सोही ठाउँ बस्ने ५७ वर्षीय कर्णबहादुर बोहराले गाडा (डल्लब) मा लोड गरील्याउदै गरेको सिसमको ४ गोलिया १२ क्युफिट र सालको दुइ बल्ली ५ क्युफिटसहित शुक्रवार पक्राउ परेका हुन्।
अन्दाजी मुल्य २५ हजार बराबरको अबैध काठ, गोरु सहितको डल्लब र बोहरालाई नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय कृष्णपुर कञ्चनपुरको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया