Samriddhipost
२०८२ बैशाख ०३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०१ गते आइतबार

दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ सौकेबगडमा टिप्परको ठक्करबाट ५५ वर्षीय हरसिंह ऐरीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
नौगाडको सौकेबगडबाट होपरीगाड गइरहेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतवार (आज) दिउँसो  ठक्कर दिदा ऐरीको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
टिप्पर चालक संखुवासभाको चौनपुर नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>