नेकपा माओवादि केन्द्रकाे भातृ संगठन वाईसियल नेपाल कृष्णपुर वडा ३ काे अधिवेेशन भाेलि शनिवार देखतभुलीमा हुने भएकाे छ ।
वाइसियल नेपाल वडा ३ काे दाेस्राे वडा सम्मेलनकाे तयारि पूरा भएकाे वाईसियल वडा अध्यक्ष भिमराज जाेशीले बताएका छन । वहाका अनुसार वडा ३ काे वडा कार्यालय टाेलमा हुने, कार्यक्रममा प्रमुख अथिति वाईसियल केन्द्रीय सचिव अर्जुन साउद रहने बताएका छन ।
वाईसियलले अधिवेशनकाे पुर्व सन्ध्यामा देशैभरका वडा, पालिका र जिल्ला अधिवेशन गरिरहेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया