Samriddhipost
२०८२ बैशाख ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०७ गते शनिबार

राष्ट्रिय युवा संघ दोधारा चाँदनीको नगर दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: चौधरी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ् । अधिबेशनले पुन: बिनोद चौधरीलाई अध्यक्ष पदमा चयन गरेको छ् । बिनोद चौधरीको अध्यक्षताम १५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी दोधारा चाँदनी गठन भएको नेकपा एमालेका नेता किशोर आग्रीले जानकारी दिएका छन् ।

जसको उपाध्यक्षमा भक्त बहादुर रावत, सचिवमा भरत नेपाली, उपसचिवमा दशरथ भट्ट, किरन भाट, कोषाध्यक्षमा पंकज सुनार, सदस्यमा कुमार शाही, मेनका ओझा, दशरथ साँउद, स्नोफी बस्नेत, नितु जोशी, करविर सिंह साँउद, नरेश खड्का, तिलक बहादुर बुढा, लक्ष्मण कोली रहेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीको दोस्रो नगर अधिवेशनमा चयन भएका पदाधिकारीहरुलाई नेकपा एमालेका नेताहरुले बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । पार्टीमा युवा शक्ति बलियो भए मात्रै पार्टी बलियो हुने हुदा युवाको भूमिका महत्वपूर्ण हुने भएकोले सोही अनुसारले लाग्न राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर कमिटीलाई नेताहरुले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>