उपेन्द्र सिह ठगुन्ना खर्कालाे
नव वर्ष २०८२ सालको अवसरमा गाउँ खेलकुद बिकास समिती सिप्टिको आयोजनामा भएको जिल्ला स्तरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता नौगाड गाउपालिकाको सिप्टिमा रहेको गणेश बिनायक मा वि सिप्टिको प्राङ्गणमा सम्पन्न भएको छ ।
महिला तर्फ कुल पाच टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम टिपि अल गुड्स एण्ड सप्लायर्स, द्वितीय मार्मा, तृतीय सुपर स्टार सिप्टि बिजेता बन्दै क्रमशः रु. १०,०८२, रु.७,०८२ र रु. ४,०८२ हात पार्न सफल भएका छन ।
पुरुष तर्फ कुल २१ टिमको सहभागिता रहेकोमा प्रथम स्थान रफ्फा दफ्फा धुलिगडा, द्वितीय स्थान दिपिका ट्रेडर्स होपरिगाड र तृतीय स्थान आर जे होपरिले प्राप्त गर्दै क्रमशः रु. ५१,१५१, रु. ३१,१३१ र रु. २१,१२१ हात परेको छ ।
बैशाख ३ गते देखि ६ गते सम्म संचालित उक्त प्रतियोगितामा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया