Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०९ गते मङ्गलबार

अखिल क्रान्तिकारीले कञ्चनपुरका निजी विद्यालय मापदण्ड विपरित भर्ना शुल्क अशुलिरहेको बताएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्लाका निजी विद्यालय मापदण्ड विपरित भर्ना शुल्क अशुलिरहेको बताएको हो ।

 

सोमबार अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरु काठमाण्डौँ सडक आन्दोलनमा रहेका बेला निजी विद्यालयले अभिभावको ढाड सेक्ने गरेर शुल्क अशुलिरहेको जनाएको छ । संस्थागत विद्यालय मापदण्ड निर्देशिका ०७२विपरित शुल्क अशुलिरहेको भन्दै सरोकारवाले यस्ता क्षेत्रमा तत्तकाल ध्यान दिनुपर्नेमा जोडदिएको छ । सिटिभिटीले समेत लिईरहेको शुल्क समेत चर्को भएकाले सो पनि घटाउनुपर्नेमा माग अघि सारेको छ ।

 

लामो समयदेखि सडक आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेत विद्यालय फिर्ता हुने वातावरण बनाउन समेत सुझाव दिएको छ। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी अबिरल द्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा भर्ना शुल्कका नाममा आचाक्ली अनियतता गरेर संघर्षको चेतावनी दिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>