Samriddhipost
२०८२ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०४ गते शुक्रबार

माओवादी संसदीय दलको बैठक डडेलधुरामा बसेपछि भट्ट दल नेता चयन ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पुनः खगराज भट्ट पाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका केन्द्रीय पदाधिकारीको उपस्थितिमा बिहिबार डडेल्धुरामा बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

बैठकले भट्टलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले जानकारी दिए ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो ।
बैठकमा माओवादी केन्द्रका सबै प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

यसअघि अध्यक्ष प्रचण्डले संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको थिएन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>