Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १२ गते बुधबार

प्रादेशिक रुपमा कस्ताे छ नेपालकाे जनसंख्या

नेपालमा जनगणना सुरु भए यता पहिलाे पटक संघिय संरचनामा तथ्यांक विभागले प्रदेश गत रुपममा अनुसार  विवरण सार्वजनिक गरेकाे छ ।

-प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१,

-मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, - बागमतीमा ६० लाख ८४ हजार ०४२,

-गण्डकीमा २४ लाख ७९ हजार ७४५,            -लुम्बिनीमा ५१ लाख २४ हजार २२५,

- कर्णालीमा १६ लाख ९४ हजार ८८९ र        -सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ ।              

यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८ (६.९ प्रतिशत),

पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८

(४०.२५ प्रतिशत)

र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८ (५३.६६ प्रतिशत) रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>