Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १२ गते बुधबार

स्वास्थ्यकर्मि आफै संक्रमित हुदा सेवा प्रवाहमा समस्या

कञ्चनपुर जिल्लामा ४९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । तेस्रो चरणमा देखिएको कोरोना महामारीका बेला चिकित्सक सहितका स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्ग अनुसार गत पुष र १२ माघ सम्ममा ४९ जना स्वाथ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । संक्रमित स्वास्थ्यकर्मी होम आईसोलेशन र संस्थागत आईसोलेशनमा बसेका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड संयोजक सिद्धराज भट्टले स्वास्थ्यकर्मी संक्रमित भएसंगै नियमित स्वास्थ्य सेवा प्रभावित भएको बताए । ‘स्वाथ्यकर्मी संक्रमित हुँदा पुरै स्वास्थ्य संस्था बन्द नगरिए पनि नियमित सेवामा प्रभाव परेको छ ।’ जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली प्रा देशिक अस्सपताल सहितका स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मी संक्रमित भएपछि बिरामी मारमा परेका छन । जनस्वास्थ्य कार्यालय बाट पुर्याउने सेवाहरुमा असर पुर्याएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>