Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०४ गते बुधबार

ठड्या भिरमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

दार्चुलामा सडक माथिबाट पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ ठड्या भिरमा गयराती पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले बताए।
सडक माथिबाट पहिरो खस्दा जिल्ला सदरमुकाम खंलगाका लागि छुटेका लामो तथा छोटो दुरीका सवारी साधन बिचमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>