Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १२ गते सोमबार

माओवादी केन्द्रको भीमदत्तनगर अधिवेशन २४ गते गर्ने तयारी

नेकपा माओवादी केन्द्र भिमदत्त नगर कमिटिको अधिबेशन यही श्रवन २४ गते हुने भएको छ । आज नेकपा माओवादी केन्द्र क्षेत्र न. ३ को बैठकले २४ गते अधिबेशन गर्ने निर्देशन नगर कमिटिलाइ गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र न. ३ का इन्चार्ज लोकेन्द्र लम्सालले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र न. ३ को बैठक केन्द्रीय सदस्य तथा क्षेत्र न.३ का इन्चार्ज लोकेन्द्र लम्सालको अध्यक्षता र केन्द्रीय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आतिथ्यतामा बसेको थियो । निर्वाचन क्षेत्र न.३ को बैठकले १६ गते दोधरा चादनिमा वडा सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रम र १७ गते भिमदत्त नगरपालिकामा बिस्तारित बैठक तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।बैठकमा बैकल्पिक केन्द्रीय सदस्य द्वय मान बहादुर सुनार र माया नेगि रहनु भएको थियो भने प्रदेस सह सचिब राम बहादुर देबकर र जिल्ला संयोजक खेम पाण्डे को समेत उपस्थिति रहेको थियो ।बैठकले संगठन सुदृढीकरण लगायत अन्य संगठनात्मक अभियान सम्बन्धि निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>