Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १६ गते सोमबार

माओवादी वेदकोट भण्डारी नेतृत्वमा सर्वसम्मत

नेकपा माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा राजेन्द्र प्रशाद भण्डारी चयन भएका छन ।माओवादी केन्द्र बेदकोट नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएका हुन । भने, कोषाध्यक्षमा बिरेन्द्रराज विष्ट सहितका सदस्य चयन भएका छन ।
नेकपा माओवादी केन्द्र बेदकोट नगरका निर्वतमान अध्यक्ष ललित परियारले पहिलो चरणमा सदस्यमा सर्वसम्मत भएको र त्यसपछि पदाधिकारी तर्फ अध्यक्ष र कोषाध्यक्षमा सर्वसम्मत भएको बताए । ‘अन्य पदाधिकारीहरु तर्फ बढी आँकाक्षी देखिएका छन, ‘उनले भने, ‘अहिले नेतृत्व सहित दुई पदाधिकारी, सदस्य टुङ्गो लागेको छ, बाँकी पदाधिकारीहरुमा समेत सर्वसम्मत गराउने प्रयास निरन्तर जारीछ ।’ नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टको प्रमुख आथित्यमा उद्घाटन भएको अधिवेशनबाट सर्वसम्मत चयन भएका नेकपा माओवादी केन्द्र बेदकोट नगर अध्यक्ष राजेन्द्र भण्डारीले पाटीको नीति, सिद्धान्त अनुरुप जनपक्षीय काम गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>