Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २४ गते मङ्गलबार

देशमा एक किसिमको नरसंहार जस्तै जेनरेड पुस्ताले गरेको आन्दोलनमा १९ बढी युवाले ज्यान गुमाए ४०० बढी घाइते भई चौतर्फी दबाबपछि गृहमन्त्रीले राजीनामा दिए ।
यस्तो अवस्थामा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् अहिले बिहान ८:३० बजे संसदीय दलको  कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका छन् ।
अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने सहभागी नहुने जनाएको छ। हालको असामान्य अवस्थामा रास्वपाको प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको प्रवक्ता मनिष झाले जानकारी गराए । ‘यो बेला उपचाररत घाइतेहरुको सहयोगका लागि खट्नुपर्नेछ । पार्टी भित्रैपनि छलफल गर्नुछ । यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन ।’

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>