Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७८ माघ १६ गते आइतबार

ठुलाे मात्रामा चरेस बरामद, मानिस फरार

प्रहरीले शनिबार ठुलाे मात्रामा चरेस बरामद गरेकाे छ ।प्रहरिका अनुसार बेवारिसे अवस्थामा राखिएको चरेश बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले युपी ३१ एपी २२५६ नम्बरको मोटरसाइकलसहित २२ किलो १ सय ५० ग्राम चरेश बरामद गरेको हो ।

मोटरसाईकलमा राखिएको बोरा जाँच गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । पैसाका लागि मानिस छाेडेर चरेश मात्र समात्नु भएछ भन्ने जिज्ञासामा साझकाे समयमा गाडिमा गस्ती गर्ने क्रममा बाेराभित्र लुकाइ राखिएकाे बेवारिसे अवस्थामा ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८० पोकामा लागुऔषध चरेश भेटिएको हो । प्रहरी देखेर मानिस मानिस भागेकाे हुन सक्छ र प्रहरिले माेटरसाइकल समेतका आधारमा मानिस पत्ता लगाउने प्रयास भैरहेकाे छ । ‘कसको हो भन्ने पत्ता लागेको छैन्, अनुसन्धान गरिरहेका छौ प्रवक्ता ले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>