कञ्चनपुरमा नगदसहित ९ जुवाडे पक्राउ
कञ्चनपुर बेदकोट नगरपालिका ९ कोल्डस्टोर स्थित बिकास बमले संचालन गरेको अम्बै कटेजमा जुवातास खेलि खेलाइ रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो। उनीहरुलाई नगद १ लाख ६९ हजार ९३५ रुपैँयासहित नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया