Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०१ गते शनिबार

साइकल दुर्घटनामा परेर दार्चुलामा एकजना साइकलचालकको मृत्यु भएको छ।

दार्चुलाको महाकाली नगरपालिका-५ रिङ्ने ताल स्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो। डोबाल साईकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासि सडकको भित्तामा ठोकीएर टाउकोमा गम्भिर चोट लागेको थियो। घाईते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>