Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १८ गते मङ्गलबार

आगाे ताप्ने क्रममा जलेर बृद्धकाे मृत्यु

अत्यधिक चिसो बढ्दै गएपछि आगो ताप्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरका एक बुद्धको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका स्थानीय युवक पदम सिह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ऐरीको घरमा आगो ताप्नका लागि बालिएको आगो सल्किएर घरमा लागेको थियो । सोही आगोले बृद्धको शरिरिमा परेपछि बृद्धको जलेर मृत्यु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>