Samriddhipost
२०८२ मङि्सर १६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १५ गते सोमबार

कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुदूरपश्चिम प्रदेशका सफल युवा उद्यमी समेत रहेका वाणिज्य संघका अध्यक्ष जोशीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार गर्न सहयोग गरेका हुन ।

वाणिज्य संघका अध्यक्ष जोशीले प्रण घातक क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई ५१ हजार रुपैया आर्थिक सहयोग गरेको जनाईएको छ ।

जोशीले धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२नम्बरमा सिधै ट्रान्सफर गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सक्दो सहयोग गरेको बताए ।

साथै संघबाट समेत संस्थागत रुपमा छुट्टै सहयोग गर्ने जनाएका छन । धामी केही समयदेखि भारतको राजिवगान्धी क्यान्सर अस्पतालमा उपचारार्थ छन । उनको उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अपिल गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>