Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १९ गते बुधबार

अनेरास्ववियु सूदुरपश्चिम मुल्यबृद्धिकाे बिराेध गर्दै आन्दोलनमा

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि पेट्राेलिम तेलहरुकाे मूल्य बृर्द्धि गरेकाे छ । यश पटककाे मुल्यबृद्धि इतिहासकै उच्च भएकाे छ ।

एमाले निकट बिध्यार्थि संगठन अनेरास्ववियुले एक बिज्ञप्ति जारि गर्दै  मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरी संघर्षमा हाेमिनु पर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसङ्गति, आर्थिक भ्रष्टाचार एवं मनपरी तन्त्र को विरुद्ध सदैव सम्झाैताहिन लडाइमा समाहित हुदै परमादेसी सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको इतिहासमै सबैभन्दा बढि मूल्य चढाएर रेकर्ड कायम गरेको छ । जस अन्तर्गत पेट्रोलको १४२ रुपैया, डिजेल र मट्टीतेलको १२५रुपैया, आन्तरिक हवाई इन्धनको मूल्य ११६ रुपैया कायम गरी जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै यस परमादेसी सरकार र सरकार नियन्त्रित रुपमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गासिएका वस्तुहरुमा मूल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केबल नाफा निकाल्ने उद्देश्य राखी पटक-पटक मूल्य वृद्धि गर्ने कदमप्रति गम्भीर खेद व्यक्त गर्नुका साथै तत्काल मूल्य वृद्धि फिर्ता लिन परमादेसी सरकारलाई जोडदार माग गर्ने भन्दै बिज्ञप्ति जारि गरेकाे छ ।


संगठनले जिल्ला सदराुकाम मा मसाल जुलुस , जिल्ला प्रशासनमा धर्ना र ज्ञापन समेत प्रदेशका सरकारि नम्बरका साधन चल्न नदिने समेतका कार्यक्रम सार्वनिक गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>