Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १९ गते बुधबार

मुल्यबृद्घिकाे बिराेधमा अनेरास्ववियु र युवासंघ कंचनपुरकाे राके जुलुस प्रदर्शन

ट्राेलियम पदार्थकाे मुल्यबृद्धिकाे बिराेध गर्दै एमाले निकट बिध्यार्थि संगठन अनेरास्ववियु र युवासंघले बुधबार महेन्द्रनगर बजारमा राके जुलुस सहित प्रदरेशन गरेकाे छ ।
पेट्रोलको मुल्यमा विभिन्न करहरु जाेडेर खरिद भन्दा तीन गुणा बढि मुल्यमा तेल बिक्रि भैरहेकाे छ । मंगलबार मात्रै मुल्यबृद्घि गरेर पेट्राेल १४२ रुपैया, डिजेल र मट्टीतेलको १२५रुपैया, आन्तरिक हवाई इन्धनको मूल्य ११६ रुपैया कायम  गरेकाे छ । राके जुलुसकाे काेण सभा कार्यक्रममा सम्बाेधन गर्दै सम्बोधन गर्दै युवा संघ नेपाल स्थाइ कमिटी सदस्य तथा कंचनपुर इन्चार्ज प्रशान्त भट्ट सु प बिश्वबिद्धालय राष्ट्रिय कमिटी उपाध्यक्ष रबिन नाथले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गासिएका वस्तुहरुमा मूल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केबल नाफा निकाल्ने उद्देश्य राखी पटक-पटक मूल्य वृद्धि गर्ने कदमप्रति गम्भीर खेद व्यक्त गर्नुका साथै तत्काल मूल्य वृद्धि फिर्ता लिन परमादेसी सरकारलाई जोडदार माग गर्दछौं भनेका छन । कार्यक्रम संचालन बिध्यार्थि नेता पुष्कर भट्ट र समापन अनेरास्ववियु अध्यक्ष कमल राेकायाले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>