Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ २० गते बिहिबार

सुदुरपश्चिममा वर्षा संगै हिमपात , उच्च पहाडि क्षेत्रमा यातायात चलाउन समस्या
फाेटाे - डम्मर जाेशी

माैसममा आएकाे परिवर्तन सगै विहिवार सुदुरका पहाडी जिल्ला डडेल्धुरा,बैतडि, बझाङ,दार्चुला, बाजुरा, डाेटि, अछाम समेतका  उच्च हिमालि क्षेत्रमा वर्षा सगै हिमपात भएको छ ।

याे वर्षको माघ महिनामा समेत लगातारकाे वर्षा र हिमपातले चिसाे अत्यधिक बढेकाे छ । कतिपय उच्च भुभागमा याे तेस्राे पटक हिमपात भएकाे हाे । हिमपातले गर्दा बैतडिकाे खाेड्पे आनारखाेलि बझाङकाे श्रीभावर डडेलधुरा काे साहु खर्क लगायतका ठाउमा यातायातका साधन चलाउन समस्या भएकाे चालकहरुले बताएका छन । सवारि साधन काे अगाडि सिमामा समेत हिउँ जमेर हेर्न समस्या भएकाे स्कार्पियाे जिपमा डडेलधुरा बाट महेन्द्रनगर अाउदै गरेका डम्मर जनेशीले बताएका छन ।                                हिमपातले भिमदत्तराजमार्ग समेत अबरुद्ध भएको छ सडकमा बाक्लो हिमपात भए पछि बैतडि काे आनरखाेलिमा सडक अबरुद्ध भएको हाे अहिले सडक खुलाउने काम भइरहेकाे छ ।  बैतडि प्रहरि प्रवक्ता दर्सन खड्का बताउनु भयाे    लगातारकाे पानी र उच्च भागकाे हिमपातले चिसाे बढेर जनजिवन प्रभावित भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>