Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०६ गते सोमबार

महाधिवेशन प्रतिनिधि छनौटका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतदान सुरु

महेन्द्रनगर । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र क्षेत्रिय समिति छनौटका लागि मतदान भइरहेको हो । क्षेत्र नं. ३ को मतदान साढे ११ बजेदेखि कांग्रेस पार्टी कार्यालय कञ्चनपुरमा भइरहेको छ ।

मतदान प्रकृया साँझ ५ बजेसम्म जारी रहने निर्वाचन मण्डल कञ्चनपुरका सहायक निर्वाचन अधिकृत नविन धामीले बताए । उनका अनुसार तीनै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट २४ जना महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।

क्षेत्रिय समितिमा १ जना सभापति, २ जना सचिव, २ जना सहसचिव निर्वाचनबाट चुनिने छन् । २४ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन क्षेत्र नं. ३ मा करिब ४० जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ मा ५ सय ७६ मतदाता छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>