Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १४ गते सोमबार

कैलालीको धनगढीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा डडेल्धुराको अमरगढी
नगरपालिका–२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । 

सुरेशले ती महिलालाई धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 
अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>