Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २७ गते बिहिबार

बिप्लप काे युवासंघले कालाेमाेसाे लगाएकाेमा एमाले द्वारा बिराेध

नेकपा एमालेले बेलडाँडी गाँउपालिका २का वडाध्यक्ष प्रेमखातीमाथि कार्बाही गर्न माग अघि सारेको छ । बिहीबार वडाध्यक्ष खातीमाथि विभिन्न आरोप लगाएर नेकपा विप्लव निकट नेता कार्यकर्ताले कार्यकक्षमै मोसो दलेका थिए । त्यसको जिम्मा युवा संगठनले लिएको थियो । एमाले बेलडाँडी गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्ष खातीमाथि दुव्र्यवहार गर्ने समुहमाथि कार्बाहीको माग अघि सारेको हो । वडाध्यक्ष खाती जनताको काममा रहेका बेला ८÷९जनाको अज्ञात समुहले आएर घृणित र कानुन विपरितको दण्डनिय कामको भत्र्सना गरिएको छ । एमाले गाँउपालिका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनामा संलग्नलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्बाहीको माग अघि सारिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>