Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ फागुन ०२ गते सोमबार

एमाले संसदिय दलकाे बैठक सकियाे, के भयाे महाअभियाेग  काे बिषयमा

नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो । बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले बोलिसकेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले आकस्मिक रूपमा दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>