Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०४ गते बुधबार

बुधबारकाे शेयर बजार कस्ताे रह्याे


बुधबार नेप्से १९.८४ अंक घटेर २७३४.४४ विन्दुमा झरेको छ।
 आज सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ।

अघिल्लो कारोबार दिन ३ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबार २३१ कम्पनीको ३९ हजार ६६८ पटकको कारोबारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ बराबरको ५६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल, नेपाल एसबिआई बैंक, सामलिङ्ग पावर, स्वाभिमान लघुवित्त र जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने सिंगटि हाइड्रो, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>