Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ जेठ ०८ गते आइतबार

कंचनपुरमा एकीकृत समाजवादीकाे तेस्राे बिजय नवलसिह रानाले प्राप्त गरे ।

नेकपा एकीकत समाजवादीले कंचनपुरमा तेस्राे बिजय हासिल गरेकाे छ ।    शुक्लाफाँटा नगरपालिका - १२ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका नवलसिंह राना विजयी भएका छन् । राना ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धौलसिंह महराले ५ सय २६ मत पाउँदा नेकपा एमालेका नरेन्द्रबहादुर बोहराले ३ सय ६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया