Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ जेठ ०९ गते सोमबार

भीमदत्त नगरपालिका-१३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा (झक्कास) विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका बोहरा ६ सय ४६ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खेमराज पन्तले ५ सय ३८ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर सिंहले ३ सय ६९ मत प्राप्त गरेका छन् ।
झक्कास ०७४ सालकाे निर्वाचनमा पनि नेपाली काग्रेस बाट टिकटका तिब्र आकाक्षि रहेका थए तर टिकट पाउन सकेनन यश पटक पनि टिकट नपाउदा स्वतन्त्र उमेदबारि दिएका हुन ।

प्रतिक्रिया