Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० पुष ०७ गते शनिबार

मामा घर आएका छ बर्षे बालकलाई ट्याक्टरले ठक्कर दिदा घट्ना स्थलमै मृत्यु
फायल तस्बिर

बेदकाेट नगरपालीका सिसैयामा ट्याक्टरले ठक्कर दिदा ६ बर्षे बालककाे मृत्यु भएकाे छ । आमा संग मामा घरमा आएका वालक लाई भुवनेश्वरि विद्यालय जाने बाटाेमा से१ त ८९३० नम्बरकाे ट्याक्टरले बर्ष छ काे लब चन्द लाई ठक्कर दिदा मृत्यु भएकाे हाे ।

ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रकाश डागिले बताए । 

मृतक वालककाे शव अहिले बाटाेमा राखिएकाे छ । स्थानियहरुले पुर्वपश्चिम राजमार्गकाे सिसैया खण्ड अवरुद्ध गरेका छन । मृतकका बुवा घट्ना स्थलमा पुग्ने तयारिमा रहेकाे आफन्तले बताएका छन ।

प्रतिक्रिया