Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ २० गते शनिबार

कंचनपुर सिमामा चल्ला सहितकाे माेटरसाईकल सशस्त्रकाे फन्दामा ।

सिमा सुरक्षामा खटिएकाे सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी कञ्चनपुरले आज बिहानै अबैध सामान पक्राउ गरेकाे छ ।

बेलौरी नगरपालिका वडा ०६ भुराकोट सीमा ईलाकामा स.प्र.ना.नि. राजेन्द्र विष्टको कमाण्डमा ५ जनाको मोवाईल गस्ति टोलिले भारतबाट अवैध रुपमा नेपाल भित्र्याई बेवारिसे रहेको अन्दाजी मुल्य रु. १ लाख ५० हाजारमाे सामान पक्राउ गरेकाे छ । से १ प ८४७३ नम्बरको माेटरसाइकल सहित प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला १००० वटा पक्राउ गरि आवश्यक कारवाहिको लागि ल्याएकाे छ ।

सिमा क्षेत्रमा तस्करहरुले प्रतिबन्ध माछा, कुखुरा, लुगा कपडा लगायत बिभिन्न सामान भित्राउने गरेका छन

प्रतिक्रिया