Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ २४ गते बुधबार

महेन्द्रनगर दिल्लि चल्ने बस बनबसामा राेकियाे यात्रु अलपत्र ।

महेन्द्रनगर दिल्लि चल्ने महाकाली यातायातकाे बस आज (बुधवार) बनबसामा राेकिएकाे छ । महाकाली यातायतकाे शुपप्र०२ ००१ ख ११०० नम्बरकाे बस महेन्द्रनगर बाट १० बजे दिल्लीका छुटेकाे थियाे ।

उक्त बसमा रहेका यात्रुहरु अहिले अलपत्र परेका महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताएका छन ।

भारतिय नम्बर १० वटा जिपहरु कागजपत्र नभई दशगजामा राख्ने गरेकाे आराेपमा कंचनपुर प्रहरिले जिपहरु भन्सार कार्यालय बुझाएको छ ।
कानुनि रुपमा भन्सारमा राेकिएका भारतिय जिपहरुका ब्यावसायीले महेन्द्रनगर दिल्लि चल्ने बसलाई जबरजस्ति बिनाकारण बनबसामा राेकेकाे अध्यक्ष पन्तले बताएका छन ।

प्रतिक्रिया