Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ३० गते बुधबार

कंचनपुर महाेत्सव १ दिन बढ्याे, समापनमा आउदै मन्त्री भण्डारि ।

कचनपुर पर्यटन महाेत्ससकाे समय एक दिनले बढाईएकाे छ । १५ औ संस्करणका रुपमा लागेकाे ब्यापार मेला २०८० फागुन २१ बाट यहि ३० गते सम्मका लागि लागेकाे थियाे । अब मेला चैत्र १ गते समापन हुनेछ ।
 मेलामा दर्शकहरुकाे चाप कायम रहेकाे, कलाकार तिलक पेला र लाल बहादुर घामीकाे डेउडा लगायतका कार्यक्रम समेत भएकाे कारण मेला १ दिनका लागि बढाईएकाे उक्त अवसरमा समय अभावले आउन नसकेका, सास्कृतिक कार्यक्रम, थारु गाउँ लगायत हेर्न इच्छुक सबै आएर अवलाेकन समेत गरिदिन  उद्याेग वाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशीले अनुराेध गरेका छन ।

 


#कंचनपुर महाेत्सव

प्रतिक्रिया