Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

लालझाडी गाउपालिकाले जेष्ट नागरिकलाई तिर्थ यात्रा गराउदै

लालझाडी गाउपालिकाले जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराउदै छ । पालिकाले (आईतबार)आजदेखि यात्रा गराउने भएकाे हाे । 
पालिकाले प्रतेक वडाका ५ जना जेष्ठ नागरिकलाइ छनौट गरि ४५ जनालाई पशुपतिनाथ र लुम्बिनी तिर्थ यात्रा गराउन लगिरहेकाे छ ।
 यात्रामा जेष्ठ नागरिकहरूको स्वास्थ्य लाई ध्यानमाराखि  स्वास्थ्य कर्मि र सहयोगी टिम साथमा रहने पालिका अध्यक्ष निर्मल रानाले बताउनु भएकाे छ । उहाले भन्नुभयाे आज जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै भ्रमणमा पठाउने कार्यक्रम रहेको छ ।
भ्रमणमा जान छनाैट भएका जेष्ट नागरिकहरुले पालिकाले स्वास्थ्य सेवा सहित तिर्थ यात्रामा लगिदिने भएपछि खुसि ब्याक्त गरेका छन ।


#लालझाडी गाउपालीका

प्रतिक्रिया