Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७८ माघ १३ गते बिहिबार

माेवाईलका टावर बने बालबालिका का भ्यू टावर

टेलिफाेन माेवाइलका टावर भ्यु टावर बनेका छन,
बैतडी पुर्चौडी -५ कुवाकोट खोलिगाउँमा जडान गरिएको नेपाल टेलिकमको टावर र सोलार प्यानेलहरू स्थानीय युवाहरूले खेल्ने चढ्ने प्रयाे गरिरहेका छन ।
बालबालिकाहरु काेराेना का कारण स्कुल छुट्टि भएपछि गाउँ नजिकका डाडाहरुमा रहेका टेलिकमका टावर र टावरकाे  बिधुतकाे लागि प्रयाेग गरिने साेलार प्यानलहरु मा समेत केटाकेटि हरुले खेल्ने गरेका छन । साेलार प्यानलहरुमा चिल्लेटि खेल्ने गरेका छन । गाउँबस्ति भन्दा केही दुरिमा रहेका कारण यसरी खेल्ने र अभिभावकले समेत राेक्न सकेका छैनन , भने प्रतेक टावरकाे लागि अलग्गै सुरक्षा युनिट समेत राख्न नसकिने टेलिकम कर्मचारि बताउछन ।
दुर्घटना निम्तिने खतरा उत्तिकै देखिन्छ टावर बाट खस्न पुगेमा अङ्गभङ्ग समेत ज्यानै जाने खतरा समेत रहन्छ ।

प्रतिक्रिया